×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने भैयाराम साह पक्राउ

PRIME CA
GLOBAL IME BANK

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने भैयाराम साह पक्राउ

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । 
पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रले भबताउनु भयो । -रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: