×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित कति ?

LAXMI SUNRISE BANK

सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित कति ?

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी
  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका दुई जना, बझाङका एक जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कैलालीको मोहन्याल गाउँपालिकाका वडा नम्बर ३ का ४४ बर्षिय पुरुष, कैलारी गाउँपालिका वडा नम्बर ७ का २५ बर्षिय युवक र दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्बर ७ का २८ बर्षिय पुरुषमा कोरोना देखिएको हो।
पछिल्लो केही दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर घट्दै गएको छ । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार नौँ सय २० पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी