Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबीआई बैंककाे डिबेन्चर नेप्सेमा सूचीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार एउटा नेपाल एसबीआई बैंककाे डिबेन्चर सूचीकृत भएको छ । आइतबारको कारोबारमा बैंककाे २० लाख ३३ हजार ८ सय ८८ कित्ता डिबेन्चर सूचीकृत भएको हाे ।
नेपाल एसबीआई बैंक लिमिटेडकाे ‘१० प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८६’ को डिबेन्चर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK