Skip to content
LAXMI SUNRISE BANK

एनआरएन लघुवित्त, किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तको सोमबारबाट एकीकृत कारोबार हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआरएन लघुवित्त, किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त एक आपसमा गाभिएर सोमबार (असार २९ गते)देखि एकीकृत कारोबार गर्ने भएको छ । 
उक्त लघुवित्तले किसान माइक्रोफाइनान्स वित्तीय संस्था र दिब्य लघुवित्त वित्तीय संस्थालाई गाभेर एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुन लागेको हो । 
दिब्य लघुबित्तको गत चैत १७ गते, एनआरएन लघुवित्तले फागुन १६ गते र किसान माइक्रोफाइनान्सले गत चैत ६ गते सम्पन्न साधारण सभा गरी एक आपसमा गाभिने प्रस्ताव पारीत गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK