
काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । महाराष्ट्रका स्वाथ्यमन्त्री राजेश टोपेले ट्विट गरेर ऐश्वर्या र उनी छोरी आराध्यालाई कोरोना संक्रमणबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार ऐश्वर्याकी सासू जया बच्चनको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको पनि उनले ट्विटमा उल्लेख गरेका छन् । यसअघि अमिताभ बच्चन र अभिषेक बच्चनलाई पनि कोरोान संक्रमण देखिएको थियो । अहिले अमिताभ र अभिषेक दुवै अस्पताल भर्ना भई उपचार गराइरहेका छन् । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्