Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टी ! (विज्ञप्तिसहित)

अर्थ सरोकार

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
उक्त प्रयोगशालामा आइतबारर अपरान्ह २ वजेसम्म २६३ जनामा परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टी भएको हो ।  संक्रमण पुष्टि हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका-७ का २५ वर्षीय पुरुष र दार्चुलाको नौगाड गाउँपालिका-७ का २८ वर्षीय पुरुष रहेका छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK