
- अर्थ सरोकार सम्बाददाता
काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ र ९ सिल गरिएको छ । उक्त वडाहरुमा कोरोना संक्रमित व्यक्ति पाइएपछि नगरपालिकाले वडाहरू सिल गरेको जनाएको हो । पाटन अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट वडा नम्बर २ की ४७ वर्षीया महिला र वडा नम्बर ९ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टीभएको थियो।
नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले उक्त वडाहरूमा ट्रेसिङको काम भइरहेको बताए । यस्तै बनेपा नगरपालिकाको वडा नम्बर ६ पनि सिल गरिएको छ । पिसिआर परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टी भएपछि नगरपालिकाले उक्त वडा सिल गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्