- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार दुई कम्पनीको ४ लाख ४३ हजार ८ सय ६६.२६ कित्ता बाेनस शेयर सूचीकृत भएको छ । आइतबार सूचीकृत हुनेमा युनाइटेड फाइनान्स लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडको बाेनस शेयर सूचीकृत भएको हाे ।
युनाइटेड फाइनान्स लिमिटेडकाे ३ लाख ३ हजार १ सय ५५.७२ कित्ता बाेनस शेयर सूचीकृत भएको हाे । त्यसैगरी, मन्जुश्री फाइनान्स लिमिटेडको १ लाख ४० हजार ७ सय १०. ५४ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्