
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा आइतबार थप १५ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहिबार दिएको अपडेट अनुसार ७ जिल्लाका थप १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरु तनहुँका ६ जना, स्याङजाका १ जना, बाग्लुङका २ जना, पर्बतका २ जना, नवलपरासी पूर्वका एक जना, लमजुङका २ जना र गोरखाका एक जना रहेका छन् ।
नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ७३६ जना कोरोना संक्रमित ठिक भएका छन् । त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार १९२ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्