Skip to content
LAXMI SUNRISE BANK

२०७७ असार २७ गते शनिबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ । मिति २०७७/३२७ गते शनिबार। जुलाई ११, २०२० । साउन कृष्ण षष्ठी ।
सूर्योदय : ०५ : १६ सूर्यास्त : १९ : ०२
आजको राशिफल :
मेष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ । 
वृष – खेतिपातीको कार्यबाट सफलता पाईनेछ । 
मिथुन – आर्थिक कारोवारमा सफलता पाइएला ।
कर्कट – सानो तिना समस्यामा अल्झिनुपर्नेछ । 
सिंह – न्यायिक कार्यमा सफलतापनि सफलता मिल्ला । 
कन्या – भूमिबाट लाभ रहला ।
तुला – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । 
वृश्चिक – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
धनु – नयाँ कामको योजना बन्ने । 
मकर – विभिन्न अवसर जुर्न सक्ने । 
कुम्भ – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने ।
मिन – नियमित खर्चसमेत बढ्ने योग ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK