- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । कम्पनीको १०% संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । रुपान्तरणपछि अब संस्थापक सेयर ५५% र सर्वसाधारणको ४५% हिस्सा कायम भएको छ ।
यसअघि नेसनलमा संस्थापकको ६५% र सर्वसाधारणको ३५% सेयर स्वामित्व रहेको थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको छ । यसले चैत मसान्तसम्म ३१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्