
- अर्थ सरोकार सम्बाददाता
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित निको हुनेको संख्या १ हजार २६६पुगेको छ । अछामबाट २० र कैलाली बाट १ जना कोरोना संक्रमित घर गएपछि निको हुनेको संख्या १ हजार २६६ पुगेको हो ।
सुदूरपश्चिम प्रदेशमा बिहिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक बिकास मन्त्रालयका अनुसार बिहिबार बिभिन्न प्रयोगशालाबाट गरिएको परिक्षणबाट ३६ जना कोरोना संक्रमित पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा ४, सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट १६ र डडेल्धुरा प्रयोगशालाबाट १६ जनामा पुस्टी भएको उनले बताए । कैलाली ५ पुरुष ,३ महिला, कंचनपुर १ पुरुष १ महिला, अछाम २ पुरुष २ महिला, डडेल्धुरा १३ पुरुष ३ महिला,बैतडी १ पुरुष, बाजुरा १ पुरुष १ महिला ,दार्चुला १ पुरुष र डोटी १ पुरुष १ महिलामा संक्रमण पुष्टि भएको उनले बताए । योसंगै सक्रिय संक्रमित २ हजार ४८० पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्