
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ३९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १ सय ३९ जना डिस्चार्ज भएको बताएका हुन् । योसंगै बिहीबारसम्म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।
यस्तै बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्