
- अर्थ सरोकार सम्बाददाता
धरान । बुधबार धरान उपमहानगरपालिका-१४ स्थित विजयपुरका दुई घरमा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले स्थानीय विष्णु राईको घरमा खाना पकाउने क्रममा ग्यास लिग भएर आगो लागेको जानकारी दिए । सोही क्रममा कमल राईको घरमा पनि आगो लागेको थियो ।
उक्त आगलागीबाट दुवैजनाको घर जलेर नष्ट भएका छन् भने २३ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । आगलागी धरान उपमहानगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक ओलीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्