×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकका सम्पूर्ण सेवा २ दिन बन्द हुने, यस्तो छ कारण !

LAXMI SUNRISE BANK

कुमारी बैंकका सम्पूर्ण सेवा २ दिन बन्द हुने, यस्तो छ कारण !

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंक लिमिटेडका सबै सेवाहरु दुई दिनका लागि बन्द हुने भएका छन् । बैंकले एकिकृत कारोबार सुरु गर्न लागेकाले असार २६ गते शुक्रबार र २७ गते शनिवार सम्पूर्ण सेवा बन्द गर्न लागेको हो । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति गरी एकिकृत कारोबारको लागि डाटा माइग्रेसन प्रयोजनको लागि दुई दिन कारोबार बन्द हुने जनाएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी