×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नरैनापुरसहित बाँकेका तीन पालिका कोरोनामुक्त

PRIME CA
GLOBAL IME BANK

नरैनापुरसहित बाँकेका तीन पालिका कोरोनामुक्त

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगञ्ज । बाँकेका तीन पालिका कोरोनामुक्त भएका छन् । जिल्लाका नरैनापुर, डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका कोरोनामुक्त भएका हुन् ।

पछिल्लो समय कोरोना संक्रमित निको हुनेको संख्या वृद्धि भएसंगै यी पालिकाहरु संक्रमणमुक्त  भएका हुन् । यस्तै तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला पनि संक्रमणमुक्त भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: