BREAKING : नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टी, २६४ जना डिस्चार्ज ! अर्थ सरोकार २२ असार २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २६४ जना निको भएर घर फर्किएका छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन