- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल वायुसेवा निगमका थप ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । निगमका तीन पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कुल १४ जनामा कोरोना देखिएको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ ।
कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई विभिन्न मुलुकबाट घर फर्काउने अभियानमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्