×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत १३ जना संक्रमित निको भए, अस्पतालले गर्यो डिस्चार्ज

PRIME CA
GLOBAL IME BANK

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत १३ जना संक्रमित निको भए, अस्पतालले गर्यो डिस्चार्ज

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्जल क्षेत्रीय अस्पतालमा उपचार १३ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् ।  अस्पतालको आइसोलेसनमा उपचाररत पोखरा महानगरपालिका विभिन्न वडाका ११ जना छन् । यस्तै माछापुच्छ्रे गाउँपालिका-६ का एक जना र स्याङजाको पुतलीबजार नगरपालिका–११ का एक जना डिस्चार्ज भएका हुन् ।
प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यका अनुसार अब प्रतिष्ठानमा अब १८ जना संक्रमित उपचाररत छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: