Skip to content
LAXMI SUNRISE BANK

नेपाल एयरलाइन्सका पाइलटसहित ६ जनालाई कोरोना संक्रमण पुष्टी, सोल्टी होटल सिल गर्ने तयारी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल वायु सेवा निगमका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका क्याप्टेनसहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए । उनीहरुलाई कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल गर्ने तयारी गरिएको छ ।  नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेको बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK