
- अर्थ सरोकार सम्बाददाता
दाङ । प्रहरीले दाङमा तास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ७, नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेमबहादुर सुनारको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट दुई लाख २५ हजार रुपैयाँ बरामद भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्