
- अर्थ सरोकार सम्बाददाता
ओखलढुंगा । ओखलढुंगाका कोरोना संक्रमित युवा निको भएर घर फर्किएका छन् । भारतबाट आएका उनमा असार ७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो । उनी जिल्लाका पहिलो संक्रमित हुन् । कोरोनामुक्त भएपछि कोरोना अस्पताल विराटनगरमा उपचाररत रहेका उनी सामेबार डिस्चार्ज भएका हुन् ।
जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले संक्रमण मुक्त भएका युवालाई घर ल्याउने व्यवस्था गर्न गाउँपालिकालाई जानकारी गराइएको बताए । उनी डिस्चार्ज भएसँगै ओखलढुंगा संक्रमण मुक्त भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्