
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले जेठ १३ गतेदेखि न्यूनतम मूल्य ५५० रुपैयाँमा १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको हो ।
सो सेयर निर्धनका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । सेयर लिलामीमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ भने २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्ने गरी बोलपत्र पेश पर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्