Skip to content
LAXMI SUNRISE BANK

चन्द्रागिरि हिल्सको आईपीओको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चन्द्रागिरि हिल्सले १८ लाख ४० हजार ९ सय १० कित्ता साधारण सेयर (आइपिओ ) निष्‍कासन गर्ने भएको छ । उक्त सेयर निष्काशनका लागि नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सम्झौता भएको छ। नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड विच स्थानिय बासिन्दा एबं सर्वसाधारणमा शेयर निष्‍कासन एबं प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ । 
चन्द्रागिरी हिल्सको प्रति कित्ता १०० रुपैयाँको दरले १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो । उक्त प्रत्याभूतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK