- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाेश्राे वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीकाे उक्त साधारणसभा श्रावण ११ गते आइतबार हाेटल मेरियट, नक्साल, काठमाडौँमा दिनको १ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा दाेश्राे वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे लेखापरीक्षककाे प्रतिवेदन सहितकाे आर्थिक वर्ष २०७५ असार मसान्तम्मकाे वासलात तथा साेही मितिमा समाप्त आर्थिक वर्ष २०७४/७५ काे नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्