×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एसिया लघुवित्तको आईपिओ बाँडफाँड, नतिजा अर्थ सरोकार डटकममा !

अर्थ सरोकार

प्रकाशित मिति : २० असार २०७७, शनिबार

PRIME CA

एनआईसी एसिया लघुवित्तको आईपिओ बाँडफाँड, नतिजा अर्थ सरोकार डटकममा !


  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एशिया लघुवित्तले निष्कासन गरेको आइपीओको बाँडफाँड भएको छ ।  शनिबार बिहान ९ः३० बजे बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपिओ बाँडफाँड भएको हो। 
क्यापिटलका अनुसार कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएकोमा १६ हजार ४९७ जना आवेदकको आवेदन रद्द भएको र ३ लाख ९७ हजार ७ सय ४१ योग्य आवेदकलाई शेयर बाँडीएको छ । 
क्यापिटलले दिएको जानकारी अनुसार ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् भने अन्य सबैले न्युनतम १० कित्ता शेयर पाएका छन् ।

आइपीओको नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: