देव: विकास बैंककाे बोनस शेयर नेप्सेमा सूचीकृत अर्थ सरोकार १९ असार २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देव: विकास बैंककाे बोनस शेयर सूचीकृत भएको छ । बैंककाे ५० लाख ४० हजार ६ सय ८१.६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !