
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाले विभिन्न शाखाहरुमा आवद्ध कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग गरेकाे हाे । यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले लमजुङस्थित सर्वोदय सेवा आश्रममा २५ हजारबराबरको खाद्यान्न तथा आवश्यक भाँडा कुँडा वितरण गरेका छन् ।
संस्थामा हाल १ लाख २४ हजार ९४७ जना सदस्य रहेका छन भने संस्थाको ऋण लगानी ६ अर्ब २० करोड तथा सदस्यहरुको बचत २ अर्ब ५ करोड रहेको छ । वित्तीय संस्थाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी यहि बैशाख ८ गते बाट एकीकृत कारोबार सुरु गरेको हो । हाल संस्थाले सातै वटै प्रदेशमा १०२ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्