
- अर्थ सरोकार सम्बाददाता
रोल्पा । रोल्पामा क्वारेन्टाइनमा आत्महत्या गरेका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । बुधबार क्वारेन्टाइनमै झुण्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय ती पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । भेरी अस्पताल नेपालगञ्जमा आज गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले जानकारी दिनुभयो ।
मृतक पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङका लागि टोली त्यस स्थानमा पठाइने र सबैको स्वाब संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्