
- अर्थ सरोकार सम्बाददाता
सिरहा । भन्सार कार्यालय सिरहाले लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७६-७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको हो । कोरोनाले राजस्व सङ्कलनमा शिथिलता आए उक्त भन्सार कार्यालयले भने दोब्बर राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले चालू आव २०७६-७७ सकिन केही दिन बाँकी रहँदै सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले बताए । लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको प्रमुख साहको भनाइ छ । चालू आव २०७६-७७ मा चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्