×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रम स्वीकृति पुनः खुल्यो, नयाँ श्रम स्वीकृति लिनेहरुका लागि के छ व्यवस्था ?

LAXMI SUNRISE BANK

श्रम स्वीकृति पुनः खुल्यो, नयाँ श्रम स्वीकृति लिनेहरुका लागि के छ व्यवस्था ?

१८ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुलेको छ । लकडाउन खुकुलो  भएसँगै श्रम स्वीकृति खुलेको हो । कोरोना भाइरसको महामारीका कारण फागुन ३० गते देखि बन्द रहेको श्रम स्वीकृति सरकारले कार्यालयहरुलाई संचालनको अनुमति दिएसँगै खुलेको हो ।
पुन: वैदेशिक रोजगारमा जानेहरुका लागि पुन: श्रम स्वीकृति खुलेको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । यस्तै आज (बिहीबार) बाट श्रम स्वीकृति खुलाउने गरी मन्त्रालयले निर्देशन जारी गरेको छ । सबै देशको लागि पुनः श्रम स्वीकृति दिइने छ भने तत्कालकाे लागि भने नयाँ श्रम स्वीकृति नपाइने प्रवक्ता घिमिरेले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी