×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद् बैठक बस्दै !

LAXMI SUNRISE BANK

मन्त्रिपरिषद् बैठक बस्दै !

१८ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १२ बजेको लागि बैठक बोलाइएको हो ।
स्थायी कमिटीका अधिकांश सदस्यहरूले प्रधानमन्त्री ओली राजीनामा मागेका छन् । आजको मन्त्रिपरिषद् बैठकमा यो विषयले चर्चा पाउने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी