Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा पहिरो, कारोबार २० मिनेटका लागि लागि बन्द !

अर्थ सरोकार

काठमाडौं । बिहिबार सेयर बजारमा नकरात्मक सर्किट ब्रेक लागेको छ । दुई दिन सकारात्मक सर्किट लागेको बजारमा बिहीबार भने नकारात्मक सर्किट लागेर बजार २० मिनेटको लागि बन्द भएको हो । 
नेप्से परिसूचक ५३.५० अंकले घटेर १२८३।०२ बिन्दुमा रोकिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK