Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आईएमई बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आईएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ १ गतेदेखि लागू हुने गरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले संचालनमा ल्याएको २० वटा बचत खातामा न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । मद्दति निक्षेपमा व्याक्तिगततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ ७ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।
हेर्नुहोस् कसमा कति ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK