
- अर्थ सरोकार सम्बाददाता
पर्सा । स्रोत नखुलेको ६ लाख रुपैयाँसहित प्रहरीले विरगञ्ज महानगरपालिका–२४ रमगढवाबाट २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी पन्टोका बस्ने ३६ वर्षीय प्रमोदकुमार र वीरगन्ज महानगरपालिका-२५ सिर्सिया बस्ने २८ वर्षीय सत्तोधनप्रसाद कलवार छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना ५१प २८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुशन्धान भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्