×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँ बरामद, एक जना पक्राउ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँ बरामद, एक जना पक्राउ !

Artha Sarokar

१७ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विरगञ्ज । प्रहरीले पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुलाई पक्राउ गरेको हो ।
ना १५ प ५८३८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनको झोला चेकजाँच गर्ने क्रममा प्रहरीको टोलीले ९१ हजार भारतीय रुपैयाँ बरामद गरेको हो । प्रहरीले उक्त रकम बरामद गरेपछि यादवले भने घरायसी कामका लागि भारतमा रहेका आफन्तसँग ऋण सापटी लिएको दाबी गरेका थिए बरामद रकम र उनले प्रयोग गरेको मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीका एक अधिकारीले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी