×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि स्थगित भएर पुन: सूचारु भयो बजार… !

अर्थ सरोकार

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार

PRIME CA

सेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि स्थगित भएर पुन: सूचारु भयो बजार… !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेयर बजार सकारात्मक सर्किट लागेको छ । बजार खुलेको ४८ मिनेटमै नेप्से ४५ ले बढेपछि २० मिनेटका लागि कारोबार  स्थगित गरिएको हो । बजार खुलेको १ घन्टाभित्रै ४५ ले घटेमा वा बढेमा सर्किट ब्रेकर लागेर २० मिनेट कारोबार स्थगित गर्ने व्यवस्था छ । सोही अनुसार कारोबार रोकिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: