×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुन-कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

LAXMI SUNRISE BANK

कुन-कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ११२ महिला र ३६४ जना पुरुष छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
कहाँ-कहाँ थपिए संक्रमित ?
मोरङ – १
सप्तरी – १५
धनुषा – ६
महोत्तरी – ४
पर्सा – १ 
बागलुङ – १४
अर्चाखाँची – २७
भक्तपुर – १
धनकुटा – १
गोरखा – ५,
गुल्मी – २०
खोटाङ – १
पाल्पा – १३
पवर्त – १३
प्युठान – ५
रौतहट – १८
रोल्पा – १
रुपन्देही – ३
स्याङ्जा – ८
 तनहुँ – ९
धादिङ – २
काठमाडौं – ४
अर्चाखाँची – ११
चितवन – ४
कैलाली – ३०
पाल्पाका – १३
बारा – ३
मकवानपुर – १
काभ्रे  – १
काठमाडौं  – २
ललितपुर – १
बाजुरा – ६६
कपिलवस्तु – २
रुपन्देही – २
 प्युठान  – ४
डोल्पा – २
कालिकोट – २
दाङ  – ५८
बाजुराका ३२
रुकुम पश्चिम – १
कैलाली – २९
डोटी – ६९ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी