Skip to content
LAXMI SUNRISE BANK

मार्केट वाच : सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि स्थगित भएर पुन: सूचारु भयो बजार… !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लकडाउनपछि खुलेको सेयर बजारमा पहिलो दिन नै  नेगेटिभ सर्किट लागेको छ । ११ बजेर ४० मिनेटमा नेप्से परिसूचक ४.०१ प्रतिशत अर्थात ४८.१७ अंकले घटेपछि बजारमा सर्किट लागेको हो ।
यस सँगै अब कारोबार २० मिनेटको लागि स्थगित भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK