
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेश थप ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा आज ९८ जनामा कोरोना पुष्टी भएको हो । नयाँ संक्रमितहरुमा कैलालीका २९ जना र डोटीका ६९ जना रहेका छन् ।
यस्तै डोटीको पूवीचौकी गाउँपालिकाका ४५ जना छन्। जसमा ६ महिला र ३९ पुरुष रहेका छन् । यस्तै आर्दश गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, केआईसिह गाउँपालिका दुई जना पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक महिला र २ पुरुष गरी ३ जना रहेका छन् । धनगढी उपमहानगरपालिकाका ५ महिला र ५ पुरुष गरी १० जना, कैलाली गाउँपालिकाका ४ महिला र ६ पुरुष गरी १० जना, मोहन्याल गाउँपालिकाका २ महिला र ५ पुरुष गरी ७ जनामा कोरोना पुष्टी भएको छ ।
आज थपिएकासंगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार दुई सय १२ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्