×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले गर्यो ११ हजार बढी नेपालीको उद्दार, ८७ शव ल्याइयो, कुन मुलुकबाट कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK

सरकारले गर्यो ११ हजार बढी नेपालीको उद्दार, ८७ शव ल्याइयो, कुन मुलुकबाट कति ? (विवरणसहित)

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो समय सरकारले विभिन्न मुलुकहरुमा कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीहरुको उद्दार कार्यलाई तिव्रता दिएको छ । गैरआवासीय नेपाली संघले यसैबीच ११ हजार ३ सय ७१ नेपाली स्वदेश फिर्ता भाको जनाएको छ । जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म भारतबाहेक अन्य मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको संघले जनाएको  हो । यस्तै सोही समयमा ८७ जना नेपालीको शव पनि नेपाल ल्याइएको छ । 
कुन देशबाट कति नेपली फर्किए ?
कुवेत – २००२
युएईबाट २०१७ 
 साउदी अरेबिया – १२१८ 
मलेसिया – ९२१
बंगलादेश – ८१५
कतार – ६३८
माल्दिभ्स – ६०४
जापान – ४९२
अस्ट्रेलिया – २६९
बहराइन – ४२० 
थाइल्याण्ड – ३२६
ओमान – ३१३
अमेरिका – ४८३
दक्षिण कोरिया – २२८
सिंगापुर – १४६
बेलायत – २२९
हङकङ – ८९
पाकिस्तान – ७२
म्यानमार – २६
अफगानिस्तान – १८
 श्रीलंका – ५ 
कुन देशबाट कति शव ल्याइयो ?
कतार – २० 
साउदी अरेबिया – २०
मलेसिया – ३१
कुवेत – ७
युएई – ५
बहराइन – ३
ओमान – १ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी