Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्स्योरेन्सले २.८९% नगद लाभांश खातामा पठाउँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेयरधनीको हितग्राही खातामा नगद लाभांश पठाइरहेको छ । बैंकले उक्त लाभांश गत चैत्र ३ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएको हकमा जम्मा भएको र सो मिति पश्चात बैंक खाता अद्यावधिक गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको सूचना बैंकले दिएको छ । 
कम्पनीको असार ५ गते शुक्रबार सम्पन्न भएकाे ७१औँ वार्षिक साधारण सभाले पारित गरेसँगै २ दशमलव ८९ प्रतिशत नगद लाभांश (करसहित) हितग्राही खातामा जम्मा गरेको हाे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK