×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले भयावह बनाएका विश्वका यी १० मुलुक, कुन देशको अवस्था कस्तो ? (विवरणसहित)

LAXMI SUNRISE BANK

कोरोनाले भयावह बनाएका विश्वका यी १० मुलुक, कुन देशको अवस्था कस्तो ? (विवरणसहित)

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जनाएको छ । विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ ।  
बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्नअनुसार रहेको छ ।
अमेरिका – २५,०५,५९३
ब्राजिल – १३,१३,६६७
रूस – ६,२६,७७९
भारत – ५,०८,९५३
बेलायत – ३,११,७२७
पेरू – २,७५,९८९
चिली – २,६७,७६६
स्पेन – २,४८,४६९
इटाली – २,४०,१३६
चीन -८५,१७३
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी