×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्त वित्तीय संस्थाको स्थगित साधारणसभा अब जेठ २३ गते बस्ने

PRIME CA

नाडेप लघुवित्त वित्तीय संस्थाको स्थगित साधारणसभा अब जेठ २३ गते बस्ने

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा जेठ २३ गते बस्ने भएको छ । यसअघि जेठ ७ गते बस्ने भनिएको सभा स्थगित भएको र अब जेठ २३ गते बस्ने भएको हो । कम्पनीले पुनः साधारणसभा सम्बन्धी सूचना जारी जेठ २३ गते सभा बस्ने जनाएको हो । 
सभामा डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने सम्बन्धी भएका सबै कार्यहरु अनुमोदन गर्ने तथा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र संशोधन गर्नुपनेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुनेछ । सभा रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौंमा बस्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: