×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईपीओ जारी गर्ने प्रस्तावसहित सानिमा लाईफ इन्स्योरेन्सले बोलायो जेठ २३ गते वार्षिक साधारणसभा

PRIME CA

आईपीओ जारी गर्ने प्रस्तावसहित सानिमा लाईफ इन्स्योरेन्सले बोलायो जेठ २३ गते वार्षिक साधारणसभा

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आगामी जेठ २३ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित २३ गते बिहान ११ बजे काठमाडौंको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा तेश्रो वार्षिक साधारणसभा बोलाएको हो । सभा भर्च्युअल प्रविधिमार्फत हुने भएको छभने सहभागी हुने सेयरधनीलाई आईडी तथा पासकोड उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: