Skip to content
LAXMI SUNRISE BANK

नेपालमा कोरोनाबाट २७औँ व्यक्तिको पनि मृत्यु !

अर्थ सरोकार

काठमाडौँ । नेपालमा कोरोनाबाट २७औँ व्यक्तिको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलनमार्फत यस्तो जानकारी दिएको हो ।  नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । यस्तै आज मात्रै देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK