×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका पुरुष र भक्तपुरकी महिलामा देखियो कोरोना

LAXMI SUNRISE BANK

काठमाडौँका पुरुष र भक्तपुरकी महिलामा देखियो कोरोना

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बुधबार काठमाडौँ र भक्तपुरका १/१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ र भक्तपुरका १/१ जनामा कोरोना पुष्टी भएको बताएका हुन् ।
काठमाडौँका पुरुष र भक्तपुरकी महिला संक्रमण पुष्टी भएको हो । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी