
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएको अवस्थामा मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले राहत स्वरुप तीन लाख रुपैयाँ राहत दिने भएको छ । उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर मिना लामाले कोरोना पीडित परिवारलाई यो रकम राहत हुने गरी बजेट ल्याएको बताउनुभयो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पर्यटन प्रर्वद्धनको लागि भ्यु टावर तथा टोनी हेन पार्क निर्माण गरिने भएको छ । आज हेटौँडामा भएको नगरसभामा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनको लागि हेटौँडाको टिसिएन चौरमा टोनी हेगन पार्क तथा हेटौँडा उपमहानगरपालिका १४ को ड्राइभर डाँडामा भ्यु टावर निर्माण गरिने भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्