Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा एकैसाथ थप ५७ जनामा कोरोना संक्रमण पुष्टी ! (विज्ञप्तिसहित)

अर्थ सरोकार

कैलाली
  • अर्थ सरोकार सम्बाददाता
कैलाली । आज कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण हुनेमा १० महिला र ४७ पुरूषहरु छन् । 
बुधबार सेती प्रादेशिक अस्पतालले विज्ञप्ती जारी गर्दै कैलालीको लम्कीका ६ महिला र १९ पुरूष र गोदावरी नगरपालिकाकी ५ वर्षीया बालिकासहित ४ महिला र २८ पुरूषमा कोरोना पुष्टि भएको जनाएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK