×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकाबिहानै गुल्मीमा थपिए ५ जना संक्रमित, कहाँबाट आएका थिए उनीहरु ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एकाबिहानै गुल्मीमा थपिए ५ जना संक्रमित, कहाँबाट आएका थिए उनीहरु ?

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । बुधबार बिहानै गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकाका ५ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । 
उनीहरु भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए । संक्रमितमध्ये २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् । गुल्मीमा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी